कञ्‍चनपुरमा ५० मत गणना हुँदा यस्तो छ नतिजा

लेखाजोखा न्युज
२६ चैत्र २०७७, बिहीबार १३:३६

काठमाडौं । नेपाल पत्रकार महासंघ कञ्‍चनपुरको मतगणना जारी छ । देशभर बुधबार भएको पहिलो प्रत्यक्ष निर्वाचनको मतगणना विभिन्‍न जिल्लामा बुधबार नै सुरु भए पनि कञ्‍चनपुरमा भने बिहीबार सुरु भएको हो ।

बिहीबार बिहानदेखि सुरु भएको मतगणना अनुसार दिउँसो १ बजेसम्म ५० मत गनिएका छन् । उक्त मतपरिणाम अनुसार कञ्‍चनपुरमा प्रेस युनियन गठबन्धनका अध्यक्ष माधवसिंह धामीको अग्रता रहेको छ भने प्रतिद्वन्द्वी सुरेश धामीको ११ मत छ ।

नेपाल पत्रकार महासघ कंचनपुर साखाको बर्तमान मतपरिणाम ५० मतगणना :

अध्यक्ष उमेदवार
१.माधब सिह धामी -३४
२.शेर बहादुर सिह-५
३.सुरेश धामी -११

उपाध्यक्ष उमेदवार
१.भवानी दत्त भट्ट -२६
२.ज्ञानेन्द्र महता -२३

उपाध्यक्ष महिला
१.धर्मा रोकाया-८
२.हेमन्ती चौधरी -३९

सचिव
१.गणेश दत्त भट्ट -१६
२.राजेन्द्र प्रसाद अवस्थी-३४

सहसचिव
१.ध्रुब अवस्थी- १८
२.बासुदेब धामी -२८

समाबेसी सहसचिब १.पहिलाद राना-३७
२.रजनी राना-९

कोषाध्यक्ष
१.जय देब जोशी-३७
२.धनन्जय अवस्थी -४
३.हरिशचन्द्र बाग-९

महिला सदस्य
१.रिना अधिकारी -३५
२.लक्ष्मी सेठी -११

दलित सदस्य
१.कृष्ण बहादुर दमाई -३५
२.बिमल बिस्वकर्मा- ९

खुल्ला सदस्य
१.अर्जुन बहादुर सिह- १६
२.कमल बिक-३१
३. किशोर कुमार तामाङ -२७
४.केशब भट्ट -११
५.चन्द्रकान्त जोशी-६
६.देबेन्द्र खड्का-२५
७.धन बहादुर बोहरा-१०
८.प्रेम राज (पदम )भट्ट -२६
९.वीर सिह ऐर-२८
१०.भवानी भुवन भट्ट -५
११.मदन गिरि- १०
१२.महादेब अवस्थी- १०
१३.रमेश भट्ट -२३
१४.सरोज धामी -३६
१५.सुरेश भट्ट -१७
१६होम नाथ योगि -१५
१७. हरिभान साउद- २३
१८. हरिश जोशी -१२

केन्द्रीय परिषद सदस्य

१. अम्बादत्त तिवारी -२१
२. केशब राज जोशी-३६
३.जनक राज अवस्थी-३४
४.डि आर पन्त -३८
५.देबराज साउद – ३३
६. विक्रम गिरि -३३
७. हरिश भट्ट -३३