डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

लेखाजोखा न्युज
२२ चैत्र २०७७, आईतवार ०७:३८

नेपाली बजारमा अमेरिकन मुद्रा डलरको विनिमय दर आइतबार स्थिर छ ।

प्रति डदरकाे खरिद मूल्य १ सय १६ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर १ सय १७ रुपैयाँ २८ पैसा छ।