८ असोज २०८०, सोमबार

भोलि (मंगलबार) नयाँ मन्त्रीको नियुक्ति र शपथ

लेखाजोखा न्यूज

१३ चैत्र २०७९, सोमबार ३:५४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मङ्गलवार सरकार विस्तार हुने र नयाँ मन्त्रीहरूले शपथग्रहण गर्ने बताइएको छ ।

आजै बिहान प्रधानमन्त्री प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend