१६ जेष्ठ २०८०, मंगलबार

नेपालमा दुई काेराेना संक्रमित थपिए

लेखाजोखा न्यूज

१० चैत्र २०७९, शुक्रबार ६:२५

काठमाडौं । नेपालमा दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । २८९ जनाको पीसीआर परीक्षण गरिएकाेमा दुई जनामा संक्रमण पुष्टि भएकाे हाे । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।

शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend