२६ जेष्ठ २०८०, शुक्रबार

आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

लेखाजोखा न्यूज

१० चैत्र २०७९, शुक्रबार ७:१९

काठमाडौं। नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ ।

२०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् ।

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend