१८ चैत्र २०७९, शनिबार

त्रिविको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी

लेखाजोखा न्यूज

५ चैत्र २०७९, आइतबार ८:११

काठमाडौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् ।

ओझाले ९६२ मत पाउँदा विष्टले ६३१ मत पाए । ओझाले २३१ मतान्तरले विष्टलाई पराजित गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend