२२ मंसिर २०८०, शुक्रबार

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका शाही विजयी

लेखाजोखा न्यूज

५ चैत्र २०७९, आइतबार ८:०७

काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ नेविसंघ विजयी भएको छ ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा (नेविसंघ)का पुष्कर शाही विजयी भएका हुन् ।

यस्तै दोस्रोमा अनेरास्ववियु भएको छ भने तोस्रोमा अखिल क्रान्तिकारी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend