१८ चैत्र २०७९, शनिबार

कोशी नाम खारेजीको माग गर्दै प्रदर्शन, प्रहरीद्वारा अश्रुग्याँस र हवाइ फायर

लेखाजोखा न्यूज

५ चैत्र २०७९, आइतबार ३:२३

काठमाडौं । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य मागसहित प्रदर्शमा उत्रेका पहिचानवादी प्रदर्शनकारीले स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्रमा तोडेका छन् ।

विराटनगरमा जारी प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको छ ।

प्रहरीले अश्रुग्याँस र हवाइ फयर गरेपछि झनै आक्रोसित प्रदर्शनकारीले विषेधित क्षेत्र तोड्दै मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला दहन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend