१८ चैत्र २०७९, शनिबार

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले गरे मतदान

लेखाजोखा न्यूज

३ चैत्र २०७९, शुक्रबार १२:३६

काठमाडौं । नयाँ उपराष्ट्रपति चुन्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । केहिबेर अघि नयाँ बानेश्वरस्थित संसद भवन पुगेर प्रधानमन्त्री प्रचण्डले मतदान गरेका हुन् ।

उपराष्ट्रपतिका लागि तीन जना प्रतिस्पर्धामा छन् । सतता गठबन्धनका तर्फबाट जसपाका रामसहाय यादव र जनमतका ममता झा उम्मेदवार बनेका छन् । यता नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend