१८ चैत्र २०७९, शनिबार

आईसीसी विश्वकप लिगको उपाधी नेपालले चुम्यो

लेखाजोखा न्यूज

२ चैत्र २०७९, बिहिबार ५:४९

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ

युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले २ रनले जित हात पारेको हो ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । जसमा नेपाललाई जितका लागि २६७ रन आवश्यक थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend