१८ चैत्र २०७९, शनिबार

रामचन्द्र पौडेलको राजीनामा स्वीकृत

लेखाजोखा न्यूज

२८ फाल्गुन २०७९, आइतबार ९:०४

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति पौडेलले आइतबार पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका हुन् ।

देउवाले पौडेलको राजीनामा कांग्रेसको विधान, २०१७ (संशोधनसहित) अनुसार आइतबारदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको पार्टी केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend