२६ जेष्ठ २०८०, शुक्रबार

मलाई बाडुली लाग्यो तिमिले….

गोबिन्द राज ओझा

२७ फाल्गुन २०७९, शनिबार ९:१४
मलाई बाडुली लाग्यो तिमिले सम्झियौ कि
भेटूँ भेटूँ लाग्छ मलाई तिमि आउँछौ कि
 
गाउँबाट आएर  खुल्ला आकाश हेरेर बसेको थिए
मन बाट तिमि सँग बोलूँ बोलूँ सोचेको थिए
गीत  गाउँ मैले सुन्छु तिम्रो मिठो गीत
सधैँ हामी बिच रहोस्  ‍प्रित
 
मिरमिरे उज्यालोमा बोलाउने रहेछौ तिमि
भेटूँ भेटूँ लाग्छ मलाई तिमि आउँछौ कि
 
यो मनलाई बुझाउन तिमि आएको छौ
मलाई लाग्छ मन भित्र बाट बोलेको हौ
यो मन बाट तिम्रो बारेमा सोचेको छु
निलो आकाश बिचमा रमाएर बसेको छु
 
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend