गाउँ फर्किँदै परदेशी…

विराज रोस्यारा
२९ फाल्गुन २०७७, शनिबार ०९:३९

धनगढी । चैते दसैं नजिकिएसँगै ज्याला मजदुरी गर्न भारतका विभिन्‍न सहरहरुमा गएका नेपालीहरु गाउँ फर्किनेक्रम बढेको छ । पछिल्लो समय हरेक दिन सयौंको संख्यामा नेपालीहरु धनगढीसँग जोडिएको गौरीफन्टा नाका भएर भित्रिन थालेका हुन् ।

 

 

WP2Social Auto Publish Powered By : XYZScripts.com