२४ माघ २०७९, मंगलबार

एकैपटक ७० सीडीओ र सहायक सीडीओको सरुवा, को-कहाँ ? (सूचीसहित)

लेखाजोखा न्यूज

७ माघ २०७९, शनिबार ६:४८

काठमाडौं । गृहमन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ७० उपसचिव र सहसचिवको काज सरुवा गरेको छ।

शुक्रबार निकालिएको सरुवामा सुनसरीका सीडीओ इन्द्रदेव यादवलाई सर्लाही, सिरहाका लालबाबु कवारीलाई गोरखा, दोलखाका भोजराज खतिवडालाई सिरहा लगायत अन्य प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend