२४ माघ २०७९, मंगलबार

एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

लेखाजोखा न्यूज

५ माघ २०७९, बिहिबार ३:२६

काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्।

बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन्।

घिमिरेले १६७ मत पाए भने न्यौपानेले १०० मत पाइन्। एक जना सांसदले मत दिएनन्। आजको बैठकमा २६८ सांसद उपस्थित थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend