२४ माघ २०७९, मंगलबार

मेरि जिवन साथी तिमी नै हो…………

गोबिन्द राज ओझा (राजन)

२३ पौस २०७९, शनिबार १२:५९

मेरि जिवन साथि तिमि नै हो जिन्दगि मेरो बनाउने
नयाँ खुसि आउनेछ मेरो मनमा तिम्रो साथले

यो जिन्दगिका अनेक मोडहरु तिम्रो मुस्कान हेरि बित्छन
सधै भरि खुसि राख्न सकु तिमिलाई सोचिरहेछ यो मन
मेरा यि नयनहरुमा बसेको छ तस्विर तिम्रो
धेरै खुसि हुदाको पलहरु मैले छु तिम्रो सामु राखेको

तिमिसँगको भेटमा पनि जिन्दगिमा खुसियाली आउछ
मेरि मनकि रानि तिमि आईदिए जिवन जिउन सजिलो हुन्छ
तिमि साथमा भईदिए खुसिले भरिएको हुन्छ यो जिन्दगि
तिम्रो मायाले मन खुसि रहन्छ सधैभरि माया देउ तिमि

नाम : गोबिन्द राज ओझा (राजन)
ठेगाना : दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend