खोसिँदै सहरको सुन्दरता !

लेखाजोखा न्युज
१६ फाल्गुन २०७७, आईतवार ०८:०६

चितवन । सहरको सुन्दरता नै खोसिने गरि चितवनको नारायणगढ बजार शहिदचोकमा रहेका ठेला व्यवसायहरुलाई बजार व्यवस्थापन समितले व्यवस्थापनका लागि पहल गर्न सकेको छैन । भरतपुर महानगरपालिकाले गरेको नियन्त्रणको प्रयास असफल प्रायः भएको पाइन्छ । यसले सहरको सुन्दरतामात्र नभइ सडक जाम समेत गर्ने गरेको छ । तस्बिर :बलराम पाण्डेय

No description available.