२० मंसिर २०७९, मंगलबार

कांग्रेसका उपसभापति खड्का सुर्खेत– १ बाट निर्वाचित

लेखाजोखा न्यूज

८ मंसिर २०७९, बिहिबार ९:५९

काठमाडौं । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जित हात पारेका छन्। उनी सुर्खेत– १ वाट प्रतिनिधि सभा सदस्यमा खड्का निर्वाचित भएका हुन्।

खड्काले नेकपा एमालेका उम्मेदबार धु्रवकुमार शाहीलाई पराजित गर्दै जित हात पारेका हुन्। खड्काले ४२ हजार ६०७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार शाहीले ३० हजार ९८८ मत प्राप्त गरे।

खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend