२० मंसिर २०७९, मंगलबार

एमालेका ऋषिकेशलाई पछ्याउँदै सुजाता

लेखाजोखा न्यूज

८ मंसिर २०७९, बिहिबार ९:४७

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा मोरङ– २ बाट कांग्रेसकी उम्मेदवार सुजाता कोइराला पछाडि परेकी छिन्। उनी एमाले उम्मेदवार ऋषिकेश पोखरलभन्दा पछाडि परेकी हुन्।

एमालेका पोखरेलले २२ हजार ४०६ मत प्राप्त गर्दा कोइरालाले २१ हजार २५९ मत प्राप्त गरेकी छिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend