२० मंसिर २०७९, मंगलबार

कास्की–२ मा एमालेकी विद्या भट्टराईले लिईन् पहिलो पटक अग्रता

लेखाजोखा न्यूज

६ मंसिर २०७९, मंगलबार ८:०९

पोखरा । कास्की–२ मा एमालेकी विद्या भट्टराईले पहिलो पटक अग्रता लिएकी छन्।

हालसम्मको मतगणना अनुसार उनले ५ हजार ५८९ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ५ हजार १९३ मत पाएका छन्।

यस्तै, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ३ हजार ३६७ मत पाएका छन्। कास्की–२ मा यस अघिसम्म स्वतन्त्र पार्टीका कँडेलले अग्रता लिएका थिए।

एमालेकी विद्याले पहिलो पटक अग्रता लिएकी हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend