८ असोज २०८०, सोमबार

प्रकाशमानले पुन: बनाए अग्रता, ८ मतले अघि

लेखाजोखा न्यूज

५ मंसिर २०७९, सोमबार १०:२३

काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले पुनस् अग्रता बनाएका छन् । यसअघि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका थिए । तर, पुनस् प्रकाशमान ८ मतले अगाडि बढेका छन् ।

सोमबार राति साढे ९ बजेसम्ममा प्रकाशमान३ हजार ८७९ मत पाउँदा रवीन्द्रले ३ हजार ८७१ मत बटुलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend