२० मंसिर २०७९, मंगलबार

भक्तपुर-२ मा एमालेका महेश बस्नेतले बनाए अग्रता

लेखाजोखा न्यूज

५ मंसिर २०७९, सोमबार ७:५५

भक्तपुर । भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend