२० मंसिर २०७९, मंगलबार

विश्वकप फुटबल औपचारिक रूपमा सुरु

लेखाजोखा न्यूज

४ मंसिर २०७९, आइतबार ९:४९

काठमाडौं । सन् २०२२ को विश्वकप फुटबल औपचारिक रूपमा सुरु भएको छ । कतारको अल खोरमा रहेको अल बयत स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरेर विश्व फुटबलको महाकुम्भ सुरुवात गरिएको हो ।

मोर्गन फ्रिम्यान र जुङ कुकलगायत कलाकारहरू उद्घाटन समारोहमा उपस्थित रहेका थिए । फ्रान्सका लिजेन्ड मार्सल देसाइलीले विश्वकपको ट्रफी प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend