नेपालकै पहिलो सुरुङ मार्ग

लेखाजोखा न्युज
७ फाल्गुन २०७७, शुक्रबार ०९:५६

पूर्व-पश्चिमबाट प्रवेश गरेका सवारीसाधन काठमाडौं छिर्ने मार्ग । नौविसेदेखि नागढुंगा पुग्दासम्म सवारीसाधनको चापले हुने अवरोध कम गर्न उक्त सुरुङ मार्ग फलदायी हुने विश्वास लिइएको छ । तस्बिर : बलराम पाण्डेय ।