विकासको आधुनिक प्रविधि

लेखाजोखा न्युज
४ फाल्गुन २०७७, मंगलवार १७:०९

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडक खण्डलाई चार लेन बनाउन प्रयोग भएको आधुनिक प्रविधि । नवलपरासीको गैँडाकोटको थुम्सि खोलाको पुल निर्माण गर्दा पिलर ढलान गर्दा सिमेन्ट बालुवा हाल्दै । तस्बिर : बलराम पाण्डेय