हरिहर क्षेत्र देवघाट धाम प्रवेशको सेतु

लेखाजोखा न्युज
४ फाल्गुन २०७७, मंगलवार १२:१७

विश्वकै हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण तीर्थस्थल हरिहर क्षेत्र देवघाट धाम प्रवेशको एक सेतु । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगर जोडने झोलुङ्गे पुल । तस्बिर : बलराम पाण्डेय ।