२० मंसिर २०७९, मंगलबार

लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का

लेखाजोखा न्यूज

१८ असोज २०७९, मंगलबार ९:३६

काठमाडौं । लमजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ ।

काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८:४१ मा ३.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको धक्का लमजुङलगायत आसपासका जिल्लाहरुमा पनि गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend