१९ असोज २०७९, बुधबार

साफ महिला च्याम्पियनसिप उपविजेता खेलाडीलाई जनही १ लाख २० हजार

लेखाजोखा न्यूज

४ असोज २०७९, मंगलबार ६:५८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको टोलीका सदस्यका लागि नगद पुरस्कारको घोषणा गरेको छ ।

दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीको प्रोत्साहन स्वरुप जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend