११ असोज २०८०, बिहिबार

चितवनमा प्रचण्डलाई फेरि धक्का, परियारले पार्टी छोडेको तीन दिनमै थप पाँचले पनि छोडे

लेखाजोखा न्यूज

१ असोज २०७९, शनिबार ६:३७

चितवन । चितवनको कालिका नगरपालिकाका चार र भरतपुर महानगरपालिकाका एक माओवादी कार्याकर्ता एमाले प्रवेश गरेका छन् ।

कालिका नगरकमिटी सचिवालय सदस्य हरि प्रसाद चापागाँई,कालिका नगरपालिका वडा नम्वर २ कमिटी उपाध्यक्ष धर्मेन्द्र आचार्य,माओवादी केन्द्र भरतपुर महानगरपालिका २ वडा कमिटी सदस्य हेम बहादुर कुँबर, वाइसिएल कालिका नगर कमिटी कोषाध्यक्ष धु्रब पाण्डे एमाले प्रवेश गरेका हुन् ।

उनिहरुलाई पोलिटव्यूरो सदस्य देवी ज्ञवाली,जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend