Latest News

कांग्रेस बैठकको निर्णय: साउन १२ देखि तल्लो तहका अधिबेशन सुरु हुने

कांग्रेस बैठकको निर्णय: साउन १२ देखि तल्लो तहका अधिबेशन सुरु हुने

काठमाडौं। नेपाली कांग्रेसको बैठकले १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिका पारित गरेको छ। शुक्रबार बसेको केन्द्रिय कार्य समितिको बैठकले महाधिवेशन सम्बन्धी उक्त प्रस्ताव पारित गरेको छ । जसअनुसार अब गाउँ नगर वडा अधिवेशन…

विपक्षी गठबन्धनलाई थप मजबुद बनाउने काँग्रेस केन्द्रीय समितिको निर्णय

विपक्षी गठबन्धनलाई थप मजबुद बनाउने काँग्रेस केन्द्रीय समितिको निर्णय

नेपाली काँग्रेसले विपक्षी गठबन्धनलाई थप मजबुद बनाउँदै अगाडि बढाउने बताएको छ। विहीबार र शुक्रबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त निष्कर्ष निकालेको हो। काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने…

पूर्वमन्त्रीलाई राजदूत बनाउँदा स्नातक नचाहिने निर्देशिका कार्यान्वयन नगर्न सर्वोच्चको आदेश (आदेश सहित)

पूर्वमन्त्रीलाई राजदूत बनाउँदा स्नातक नचाहिने निर्देशिका कार्यान्वयन नगर्न सर्वोच्चको आदेश (आदेश सहित)

पूर्वमन्त्रीलाई राजदूत बनाउँदा स्नातक नचाहिने निर्देशिका कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शुक्रबार उक्त रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले त्यस्तो आदेश दिएको हो। सरकारले गत…

ओलीसँग असन्तुष्ट पूर्व माओवादीहरु किन पुगे निर्वाचन आयोग ?

ओलीसँग असन्तुष्ट पूर्व माओवादीहरु किन पुगे निर्वाचन आयोग ?

नेकपा एमाले नेता टोपबहादुर रायमाझी र प्रभु शाह निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेको उनीहरु निर्वाचन आयोग पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेताहरुले निर्वाचन…

गृहमन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुख किन गए शीतल निवास ?

गृहमन्त्रीसहित तीन सुरक्षा निकायका प्रमुख किन गए शीतल निवास ?

राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री, गृहसचिवसहित सबै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएकी छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु केही समय पहिले शीतलनिवास पुगेका छन्। गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर…

गिट्टी बालुवा उत्खनन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गिट्टी बालुवा उत्खनन नगर्न सर्वोच्चको अन्तरिम आदेश

गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। शुक्रबार संवैधानिक इजलासमा भएको सुनुवाइपछि सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिइएको हो। यससम्बन्धी परेका रिटको…

कांग्रेस बैठक जारी, महाधिवेशन प्रस्तावित कार्यतालिकामा छलफल हुँदै

कांग्रेस बैठक जारी, महाधिवेशन प्रस्तावित कार्यतालिकामा छलफल हुँदै

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ। तोकिएको समयभन्दा ढिलो गरी बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनका लागि संशोधित कार्यतालिका प्रस्तुत गरेका छन। बैठकमा १४ औं…

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत खसेको हो । प्रस्तावको विपक्षमा…

गण्डकी प्रदेशमा मत विभाजनको प्रक्रिया शुरु

गण्डकी प्रदेशमा मत विभाजनको प्रक्रिया शुरु

पोखरा ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको राजनीतिक स्थिरता, प्रदेशसभाको स्थायित्व र निरन्तरताका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको…

WP2Social Auto Publish Powered By : XYZScripts.com