काठमाडौं । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) नेपाल ल्याइएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप मध्यान्ह काठमाडौं ल्याइएको हो ।…
काठमाडौं । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) नेपाल आइपुग्ने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप मध्यान्ह काठमाडौं पुग्ने भएको…
काठमाडौं । भारत सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ । नेपाललाई भारत सरकारले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन्…
काठमाडौं । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ इयुन क्युङले…
नयाँ दिल्ली । भारतले नेपाललगायत छिमेकी मुलुकलाई अनुदानस्वरूप बुधबारदेखि कोरोनाविरुद्धको खोप पठाउन सुरु गर्ने भएको छ । अनुदानस्वरुप दिने भनिएको खोप बुधबार देखि पठाउन सुरु गर्ने भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ…
न्युयोर्क । विश्व स्वास्थ्य संगठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् । टेड्रोस एडहानोम गेहब्रेयससले 'मलाई पहिला' भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने…
ओस्लो । युरोपियन मुलुक नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाएका २३ जनाकफ मृत्यु भएको छ । नर्वे न्युजका अनुसार फाइजर खोपको पहिलो डोजल लगाएको केही दिनमै उनीहरुको मृत्यु भएको हो…
काठमाडौं । भारतमा शनिबारदेखि विश्वकै सबैभन्दा ठूलो कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ सम्बोधनका माध्यमबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेका हुन् । भारतीय सञ्चार माध्यमकाअनुसार भारतमा तीन…
नयाँ दिल्ली । भारतमा शनिबारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । यस अभियानको सुरुवात प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार खोपको 'फस्ट सट् एट रिकभरी टुडे' अर्थात…