स्वास्थ्य

भारतमा कोरोना नियन्त्रणका लागि जारी निर्देशिकाको म्याद एक महिना थप

भारतमा कोरोना नियन्त्रणका लागि जारी निर्देशिकाको म्याद एक महिना थप

काठमाण्डौं । भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागु हुने समयावधि एक महिना थप गरिएको छ । भारतको केन्द्रीय सरकारले निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना थप गर्ने घोषणा गरेको…

सुदूरपश्चिममा कोरोनाविरुद्धको खोप लगाउन आजबाट सुरु

सुदूरपश्चिममा कोरोनाविरुद्धको खोप लगाउन आजबाट सुरु

धनगढी । सुदूरपश्चिममा बुधबारदेखि कोरोना विरुद्धको खोप लगाउन सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी र जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीलाई सेती प्रादेशिक अस्पतालमा पहिलो खोप…

देशभर सुरु भयो खोप अभियान, ओलीले भने – कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश प्रवेश

देशभर सुरु भयो खोप अभियान, ओलीले भने – कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश प्रवेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसविरुद्धको खोप अभियान शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले बालुवाटराबाट बुधबार बिहान देशभर कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभर…

कोरोनाविरुद्धको खोप अभियान सुरु गरिँदै, पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने

कोरोनाविरुद्धको खोप अभियान सुरु गरिँदै, पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप नेपालमा बुधबारदेखि लगाइने भएको छ । सरकारले बुधबार बिहान १० बजेबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले…

कोरोनाविरुद्धको खोप अभियान देशभर एकसाथ सुरु हुँदै

कोरोनाविरुद्धको खोप अभियान देशभर एकसाथ सुरु हुँदै

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध बुधबार देशभर एक साथ खोप अभियान हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे ‘भर्चुअल’ कार्यक्रममार्फत् देशभर एकसाथ खोप अभियान सुरु…

मोडेर्ना खोप नयाँ प्रजातिको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी

मोडेर्ना खोप नयाँ प्रजातिको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी

वाशिङ्टन । अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरसको नयाँ प्रजाति (न्यु भेरिएन्ट) विरुद्ध पनि प्रभावकारी भएको पाइएको छ । पहिलोपटक बेलायत तथा दक्षिण अफ्रिकामा देखिएर विश्वका विभिन्‍न मुलुकहरुमा फैलिएको कोरोनाको…

कोभिड-१९ खोप आज सातै प्रदेशमा पठाइँदै, बुधबारदेखि खोप लगाउन सुरु गरिने

कोभिड-१९ खोप आज सातै प्रदेशमा पठाइँदै, बुधबारदेखि खोप लगाउन सुरु गरिने

काठमाडौं । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप आइतबार सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने भएको छ । शनिबारसम्म दुईवटा…

युरोपमा कोरोनाविरुद्धको खोप अभाव, दोस्रो चरणको खोप कार्यक्रम स्थगित

युरोपमा कोरोनाविरुद्धको खोप अभाव, दोस्रो चरणको खोप कार्यक्रम स्थगित

ब्रसेल्स । युरोपमा कोरोनाविरुद्धको खोप अभाव हुँदा दोस्रो चरएको खोप कार्यक्रम स्थगित भएको छ । कोरोनाविरुद्धको खोप विकास गरिरहेको कम्पनीले वितरणमा समस्या हुन नसक्ने बताएपछि खोप कार्यक्रम स्थगित भएको हो । बेलायती…

नयाँ प्रजातिको कोरोना भाइरस ‘निकै घातक’, मृत्युदर उच्च

नयाँ प्रजातिको कोरोना भाइरस ‘निकै घातक’, मृत्युदर उच्च

लन्डन । कोरोना भाइरसको नयाँ प्रजाति (यूके भरिएन्ट) निकै घातक भएको तथ्यहरु फेला परेको बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । यद्पि यो भाइरसको संक्रमणले कतिसम्म क्षति गर्नसक्छ भन्‍ने अनुमान गर्न सकिएको…