वाशिङ्टन । गुगलको स्वामित्वमा रहेको युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानलमा प्रतिबन्ध लगाएको छ । 'सम्भावित हिंसाको खतरा' भएको भन्दै उक्त च्यानलमा भएका भिडियोहरुसमेत हटाइएका छन् । "सम्भावित हिंसालाई ध्यानमा राख्दै डोनाल्ड…
वाशिङ्टन । ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । ट्विटरले भनेको छ,"फेरि हिंसालाई बढावा दिनसक्ने खतरा भएका कारण ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिएको हो ।…
काठमाडौं । विश्वभर जिमेल, गुगल र युट्युब डाउन भएका छन् । डाउन डिटेक्टरका अनुसार यो समस्या ११:५६ जीएटी अर्थात नेपाली समय अनुसार ५:४५ बजेदेखि जीमेल, गुगल र युट्युव डाउन भएका हुन् ।…
काठमाडौं । सामाजिक सञ्जाल प्ल्टफर्म फेसबुक, इन्स्टाग्राम र म्यासेन्जर विश्वभर डाउन भएको छ । बिहीबार बेलुका विश्वभर सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, इन्टस्टाग्राम र म्यासेन्जर डाउन भएपछि प्रयोगकर्ताहरुले निराश भएका छन् । डाउन…
वाशिङ्टन । अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई कमजोर पार्ने काम गरेको भन्दै फेसबुकविरुद्ध मुद्दा दर्ता गरेका छन्। यो सामाजिक सञ्जाल…
बेइजिङ । चीनले अमेरिकी ट्राभल एप 'ट्रिपएड्भाइजर' सहित १०५ एपहरुमाथि प्रतिबन्ध लगाएको छ । चीनले 'प्रोनोग्राफी, प्रोस्टिच्युसन, ग्याम्बलिङ र भ्वाइलेन्स' सँग सम्बन्धित सामग्रीहरुलाई हटाउने अभियानअन्तर्गत उक्त एपहरुमाथि प्रतिबन्ध लगाइएको बताएको छ ।…
हुम्ला । नेपाल टेलिकमको सेवाले काम नगर्दा हुम्लाका नागरिकले पटकपटक सास्ती खेप्नु परेको छ । जिल्लाका विभिन्न नौवटा नेपाल टेलिकमका टावर निर्माण गरिएको भए पनि मोबाइल नेटवर्कले राम्रोसँग काम नगरेको स्थानीयको गुनासो…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार टिकटक अकाउन्ट खोलेको विषय निकै चर्चामा रह्यो । उक्त टिकटक अकाउन्ट भेरिफाइड पनि भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट खोलिएको टिकटक अकाउन्टलाई एकैदिन २६…
काठमाडौं । जासुसी गर्ने गरेको भन्दै भारतमा प्रतिबन्ध लगाइएको चिनियाँ एप टिकटकमा प्रधानमन्त्री ओलीले आफ्नो अकाउन्ट खोलेका छन् । यसअघि व्यक्तिगत विवरणको जासुसी गर्ने गरेको, धर्म संस्कृतिमा विकृति ल्याएको भन्दै संयुक्त राज्य…