देश

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

जन्मदिनको खर्च कटाएर २ हजारलाई खाना र निःशुल्क स्वास्थ्य जाँच

धादिङ । समाजसेवी डा. लक्ष्मी पन्थीले आफ्नो जन्मदिनको अवसरमा दुई हजारलाई खाना खुवाउनुको साथै निःशुल्क स्वास्थ्य परीक्षण गर्न सहयोग गरेकी छन् । प्रेम सागर फाउन्डेसनद्वारा विगत १० वर्षदेखि धादिङमा सञ्‍चालित जनभोजन कार्यक्रममा…

सरकारी जग्गामा निजी आवास र पेट्रोल पम्प, उजुरीको पर्खाइमा नगरपालिका

सरकारी जग्गामा निजी आवास र पेट्रोल पम्प, उजुरीको पर्खाइमा नगरपालिका

सुर्खेत । सरकारी जग्गामा व्यक्तिले अतिक्रमण गरेको आवास बनाएको पाइएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुको मुख्यबजारमा सरकारी नाममा रहेको जग्गामा व्यक्तिले घर निर्माण गरि अतिक्रमण गरेका हुन् । मालपोत कार्यालय मेहलकुनाको…

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

बलेवा । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधार गृहमा दुई सातायता पाँच बालबालिका कुपोषणको उपचार लागि आए । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषण गृहको शय्यामा बस्छन् ।…

ज्योत्सना साउदद्वारा नयाँ वर्षमा ह्वील चियर उपहार

ज्योत्सना साउदद्वारा नयाँ वर्षमा ह्वील चियर उपहार

महेन्द्रनगर । कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ का सुरेन्द्र बमले नयाँ वर्षको अवसरमा उपहार स्वरुप ह्वील चियर पाएका छन् । शारिरिक रुपमा अपांगता भएका बमलाई विश्व हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउदले नयाँ…

मौसम : तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

मौसम : तीन दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मुलुकभर स्थानीय र पश्चिमी न्युन चापीय रेखाको प्रभावले आज पनि देशका पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलकी अवस्था…

कञ्चनपुरको बेल्डाँडीका धामीको घरमा आगजनी

कञ्चनपुरको बेल्डाँडीका धामीको घरमा आगजनी

महेन्द्रनगर । कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । बेल्डाँडी गाउँपालिका–१ का गणेशसिंह धामीको घरमा बुधबार आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट गहुँ, भुसा, टायल आदि जलेर नष्ट भएको र दुई…

कैलालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

कैलालीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

धनगढी । कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ यातायात व्यवस्था कार्यालय धनगढी नजिक ट्रक र मोटरसाइकल ठोकिँदा मोटरसाइलमा सवार धनगढी उपमहानगरपालिका वडा…

धादिङको ससाहमा भएको बाइक दुर्घटनामा ३ जना घाइते

धादिङको ससाहमा भएको बाइक दुर्घटनामा ३ जना घाइते

धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह कमेरेडाँडाँमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । कालिदहबाट धादिङवेशीतर्फ आउँदै गरेको बा ७८ प ७३८५ नम्बरको मोटरसाइकल र धादिङवेशीबाट…

सुदूरपश्‍चिम, कर्णाली र गण्डकीमा चट्याङसहितको वर्षा गराउने बादल विकसित

सुदूरपश्‍चिम, कर्णाली र गण्डकीमा चट्याङसहितको वर्षा गराउने बादल विकसित

काठमाडौं । सुदूरपश्‍चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा मेघ गर्जन, चट्याङसहितको वर्षा गराउने बादल विकसित भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार साँझ ट्विट गर्दै भनेको छ,…