"शासन वेसै छ भनि भन्छौ, यो प्राप्ती कहिले देखेका छौ ।" चैत्र ११ गते मुर्धन्य कवि तथा नेपाली राजनीतिका उज्ज्वल नक्षत्र, सच्चा समाजवादी नेता स्वर्गीय एनडी प्रकाश चटौतको पूण्यतिथि अर्थात स्मृती दिवस…
आज विश्व जल दिवस हो । हरेक वर्ष आज मार्च २२ का दिनलाई युएनले पानी दिवसको रूपमा घोषणा गरेको छ । जलको महत्व मानव जातिले भोग्न थालेको जल संकटले झन् झन् प्रमाणित…
जनताले जनताका लागि जनताद्वारा सञ्चालित शासन व्यवस्था लोकतन्त्र या गणतन्त्र मानिन्छ । तर, नेपालमा भने नेतृत्वले नेतृत्वको लागि नेतृत्वद्वारा सञ्चालित शासन प्रणाली लोकतन्त्र वा गणतन्त्र मान्ने दुर्भाग्यपूर्ण अवस्था सिर्जना भएको छ ।…
अतिवादको चरम रुप तानाशाह मानिन्छ । सरकार शक्तिशाली हुँदा तानाशाह मर्दछ भने नेतृत्व शक्तिशाली हुँदा तानाशाह जन्मन्छ । सरकार सञ्चालनका अवयव कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई शक्ति पृथकीकरणको सिद्धान्त विपरीत स्वेच्छाचारी बनाउनु या…
बेलायती अर्थशास्त्री सर थोमम ग्रेसमको मौद्रिक अर्थशास्त्रमा मुद्रा सम्बन्धमा एक चर्चित भनाइ छ, जसलाई 'ल अफ ग्रेसम' भनिन्छ । जसअनुसार खराब सिक्काले असल सिक्कालाई बजारबाट बाहिर धपाउँछ (bad money drives out good.)…
प्रजातन्त्र नामक धारणा र व्यवस्थाले आज विश्व-समाजलाई यति बढी सम्मोहित गरि दिएको छ कि हरेक व्यक्ति वा संगठन आफूलाई प्रजातन्त्रवादी कहलाउनमा गौरवको अनुभूति गर्दछ । विश्व-मानवका सम्पूर्ण प्रयत्नहरु आज यस दिशातिर मात्रै…
संविधानवाद विरुद्धको हरेक गतिविधि प्रतिगमन मानिन्छ । संविधानको मूल्य–मान्यता, भावना, मर्म अनि जनअपेक्षा विपरीतका गतिविधि प्रतिगमन मान्न सकिन्छ । संविधानले कल्पना गरेको मार्गबाट विचलित हुनुभन्दा पनि मार्गलाई बिचलित गर्नु प्रतिगमन बुझिन्छ ।…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटनको घोषणा गरेपछि दुई तिहाइ बहुमत भएको सरकार कामचलाउमा परिणत भयो । त्यो भन्दा ठूलो ऐतिहासिक घटना भनेको…
म मेरा बिरामीहरुलाई तीन महिनादेखि कोभिड-१९ विरुद्धको खोप दिँदैछु । कसै-कसैले खोपको बारेमा प्रश्नहरु गरेका छन्, निश्चय नै जुनमध्ये म पनि हो र जवाफ दिनभन्दा बढी खुसी हुन्छ । तर धेरै जसो…