राजनीति

ओली प्रधानमन्त्री बन्ने पक्का भएपछि  महन्थ र राजेन्द्र बालुवाटारमा

ओली प्रधानमन्त्री बन्ने पक्का भएपछि महन्थ र राजेन्द्र बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न ठाकुर र महतो बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री ओली र…

कांग्रेस-माओवादीले सरकारको दावी नगर्ने

कांग्रेस-माओवादीले सरकारको दावी नगर्ने

काठमाडौं - कांग्रेस र माओवादी बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने टुंगोमा पुगेका छन् । नेकपा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल पक्षका सांसदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार…

ओली र नेपालीबीच के के भयो सहमति ?

ओली र नेपालीबीच के के भयो सहमति ?

एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने विषयमा सहमति बनेको छ ।ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा ओली फागुन २८ को…

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणबाट मृत्यु

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा उपचाररत अध्यक्ष गैरेको बिहिबार साँझ मृत्यु भएको बताइएको छ ।…

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक जारी

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक जारी

बहुमतको सरकार गठन दाबी गर्नका लागि अग्रसर कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको हो । बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन् । संविधानको…

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं । राष्ट्रपतिले आह्वान गरे अनुरुप नयाँ सरकार बनाउन दिएको डेडलाइन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा पाँच बजे बोलाइएको स्थायी कमिटी सदस्य…

कोरोना नियन्त्रणमा तिनैतहका सरकार एक हुनुपर्छ : कांगेस नेता बडु

कोरोना नियन्त्रणमा तिनैतहका सरकार एक हुनुपर्छ : कांगेस नेता बडु

काठमाडौं । नेपाली कांगेसका केन्द्रीय सदस्य तथा सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना संक्रमणको दोस्रो लहर समुदाय स्तर सम्म नै फैलिसकेकोले यसको नियन्त्रण र रोकथामका लागि तिनै तहका सरकारको समन्वय हुनु अति जरुरी…

ओलीको रणनीतिमा महन्थ पक्षका १३ सांसदलाई थुनियो भक्तपुरको रिसोर्टमा

ओलीको रणनीतिमा महन्थ पक्षका १३ सांसदलाई थुनियो भक्तपुरको रिसोर्टमा

जनता समाजवादी दलका महन्थ ठाकुर पक्षीय सांसदहरु बिहीबार भक्तपुरको एक रिसोर्टमा भेला भएका छन्। सरकार बनाउन कुनै पक्षसँग पनि सहमति नगर्ने अडान लिएका महन्थ ठाकुरले आफ्नो पक्षका १३ सांसदहरुलाई भक्तपुर सूर्यविनायकस्थित एक…

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरु

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता सुरु

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । विहीबार मध्यान्ह चपलीस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस…