राजनीति

यस वर्ष दसैंलाई घर-डेरामै सीमित गर्न देउवाको आग्रह

यस वर्ष दसैंलाई घर-डेरामै सीमित गर्न देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस वर्षको बडा दसैंलाई घर-डेरामै सीमित गर्न आग्रह गरेका छन् । बडा दसैंको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले घरडेरामा मात्रै सीमित रहेर दसैं मनाउन सबै…

पर्वलाई कोरोना फैलने माध्यम बन्‍न नदिऔँ : उपराष्ट्रपति

पर्वलाई कोरोना फैलने माध्यम बन्‍न नदिऔँ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष दिनमा आइपुगेको महान् चाड दसैंलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गरेका छन् । विजय…

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका…

नेकपाका प्रवक्ताले भने – प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान कमजोर पार्ने काम गर्नुभयो

नेकपाका प्रवक्ताले भने – प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान कमजोर पार्ने काम गर्नुभयो

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेटेर राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर…

कांग्रेसको प्रश्‍न – नेकपा कार्यकर्ताको हत्याको समेत जाहेरी नबुझ्‍ने सरकारबाट के अपेक्षा गर्ने ?

कांग्रेसको प्रश्‍न – नेकपा कार्यकर्ताको हत्याको समेत जाहेरी नबुझ्‍ने सरकारबाट के अपेक्षा गर्ने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकै कार्यकर्ताको हत्या हुँदासमेत प्रहरीले जाहेरी नबुझेकोप्रति आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ति जारी गर्दै…

प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई दसैं टीका नलगाइदिने (पूर्णपाठ)

प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई दसैं टीका नलगाइदिने (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष दसैंमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै शुक्रबार बालुवाटारमा दसैंका दिन सार्वजनिक रुपमा टीका नलगाइदिने बताएका हुन्…

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल !

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल !

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ । कर्णाली काण्डको रुपमा चर्चित उक्त प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा…

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के–के हुन् ?

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के–के हुन् ?

काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रुपमा दुई सय मिलिनयन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियत पूर्ण ऋण स्वीकार गरेको छ । कात्तिक  ४ गते…

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न कांग्रेसको आग्रह

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग कोरोना संक्रमितको निःशुल्क उपचार गर्न आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेका…