चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एक सातासम्म दैनिक करिब छ घण्टा अवरुद्ध हुने भएको छ । चितवनको चारकिलोमा पहिरो रोकथामको लागि एक हप्ता अवरुद्ध हुने भएको हो । लाखौं यात्रुले प्रयोग गर्ने सडकखण्ड…
काठमाडौं । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रीको दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्ष पनि फागुन २७ गते नेपाली सेनाले काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा देशभरका नेपाली सेनाका…
डोटी । नेपाली कांग्रेसका युवा नेता एवम् धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग घोषणा गरेका छन् । धनगढी उप-महानगर…
काठमाडौं । म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा शुक्रबार काठमाडौंस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभयन्ताहरूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन् । अभियन्ताहरुले…
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले केही समय अगाडि हिरासत मुक्त गरेको काभ्रेका प्रहरी प्रमुख एसपी…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव शुक्रबार काठमाडौं आउँदैछन् । तीन वर्षको भूमिगत जीवन अन्त्य गर्दै विप्लवले शुक्रबार काठमाडौंमा हुने विशेष समारोहलाई सम्बोधन गर्ने भएका छन् । विप्लव समूह…
काठमाडौं । एसिड आक्रमणमा परेर एसिड पीडितकै पक्षमा संघर्ष गर्दै आएकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन् । हरेक वर्ष विश्वभरका साहसी महिलाहरुलाई…
नयाँ दिल्ली । भारत सरकारले नेपाल र भुटान सीमा क्षेत्र र त्रिपक्षीय सीमा नाकामा थप १३ हजार सशस्त्र सीमा बल (एसएसबी) तैनाथ गर्ने भएको छ । सरकारले भुटान र तिब्बत जोडिएको सक्किमको…
धनगढी । कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका ७ नेपाल-भारत सीमा नजिकै भएको दोहोरो भिडन्तमा एक जनाको मृत्यु भएको कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद…