फोटो

मलका लागि लाइन बसेकाहरु

मलका लागि लाइन बसेकाहरु

काठमाडौं । कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तर, कृषकहरु भने वर्षभरी खाने बाली सपार्नका लागि बाध्यताबस लाइनमा बस्‍नुपरेको छ ।

व्यस्त सडक बने सुनसान (फोटो फिचर)

व्यस्त सडक बने सुनसान (फोटो फिचर)

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । अरुबेला व्यस्त हुने संघीय राजधानी काठमाडौंका सडकहरु निषेधाज्ञाका कारण सुनसान देखिएका छन् । तस्बिर…

झरनाको चिसो पानी…

झरनाको चिसो पानी…

बागलुङको ताराखोला गाउँपालिका–१ स्थित मनोरम गाईघाट झरना । पूर्वाधार निर्माण र प्रचारप्रसार गरी झरनालाई पर्यटकको आकर्षण बनाउनुपर्ने स्थानीयवासी बताउँछन् ।

अरुलाई सिकाउने, आफूले भौतिक दूरी पालना गरेको खोई ?

अरुलाई सिकाउने, आफूले भौतिक दूरी पालना गरेको खोई ?

काठमाडौं । मंगलबार गोंगबु हत्या प्रकरणमा पक्राउ परेकी आरोपित सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपस्थित मिडियाकर्मी । अरुलाई समाजिक/भौतिक कायम गर्नुपर्छ भनेर सिकाउने तर आफूले पालना गर्न किन नहुने ?