प्रवास

विदेशमा कोरोना संक्रमणबाट एक सातामा १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १६० पुग्यो

विदेशमा कोरोना संक्रमणबाट एक सातामा १६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १६० पुग्यो

काठमाडौं । एक सातामा कोरोना संक्रमणबाट खाडीका विभिन्‍न देशमा १६ जना नेपालीले ज्यान गुमाएका छन् । कतार, कुवेत र यूएईमा गरी एक हप्तामा १६ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)…