कला / साहित्य

पहाड र प्रेम : २२

पहाड र प्रेम : २२

इन्द्रेणी पहाडहरूमा हिउँ वर्षिरहेको बेला माया हाम्रो फैलियो आँखाका सिमानाभन्दा टाढा हिमाली प्रदेशहरूमा हामी भेटिएपछि कुलकुल बग्यो मायाको नदी हिमाल नै उचाल्ने गरी उडे डाँफेका ताँतीहरू मायालु नजरले हेरिरहे धूपीका ससाना पोथ्राहरूले…

गुरुपुर्णिमा

गुरुपुर्णिमा

साउँ अक्षर सिकाउने गुरुदेखि सुकरात पढाउने शिक्षकसम्म कान निमोठेर सहिमार्ग देखाउने आमादेखि कान फुकेर जीवनकर्म सिकाउने गुरुआमासम्म अँध्यारोभित्र उज्यालो देखाउनेदेखि उज्यालोभित्रको अँध्यारो चिनाउनेसम्म दौडन सिकाउनेदेखि पौडन सिकाउने सम्म घोडा चढ्न सिकाउने देखि…

पहाड र प्रेम: २१

पहाड र प्रेम: २१

मन्द बतासमा रुमलिँदै ध्यानमग्न छन् धूपीहरू ध्यानमग्न छ नदी ध्यानमग्न बनेर ओर्लिएको छ आकाश सबै ध्यानहरूमा लट्ठिएर बेचैन बनेको छु म उमङ्गका तरङ्गहरूमा कहाँ गए होलान् चराहरू कि मौन होलान् चराहरू पनि…

गुरु गरिमा (तोटक) ………

गुरु गरिमा (तोटक) ………

छ प्रणाम सुपूज्य सबै गुरुमा । गुणगान म गर्छु रमेर सदा ।। मन हुन्छ विभोर दया ममता । छु मिलेर म जे गुरुको करुणा ।। गुरु हुन् पहिला मम मा र पिता…

उखान अंकल लड्नु भो !

उखान अंकल लड्नु भो !

उखान अंकल लड्नु भो ! बालुवाटारको बालुवामै चिप्लेर लड्नु भो ! हल्लखल्ल भो ! सबै भेला भए ! एउटाले हत्तपत्त तुलसीमठ छेउ पुर्यायो ! अर्को पानीको लोटा मुखमा जोड्न पुग्यो ! कोहि…

गद्दार र नेता

गद्दार र नेता

  हिजो बिहान म माहान गद्दार आज बिहान माहान दोस्रो अध्यक्ष खास फरक छैन गद्दार हुँदा पनि महान छु दोस्रो हुँदा पनि महान छु गद्दार र लाल नेता मलाई मतलब छैन हिजोको…

बिपी फगत सम्झन सिवाय के गर्न सक्छु म

बिपी फगत सम्झन सिवाय के गर्न सक्छु म

सुकिला मुकिलाहरुको रजाइँ चलेको बेला पाखुरा सुर्क्याउँदै विचार दबाएर विधिको होइन बलको शासन चलेको देख्दा फगत तिमीलाई सम्झन सिवाय के गर्न सक्छु र म तिमीले देखाएको बाटो तिम्रै औंला समातेर टुकुटुकु हिँड्न…

पहाड र प्रेम : २०

पहाड र प्रेम : २०

तिमीसँग हिमालमा हिँडिरहेको बेला नसोध हालखबर मेरो मुटुमा हिमाल नै पसेको छ तिम्रो रूपमा बाटाहरू चिप्ला छन् उकाला छन् पहिरो र खहरे छन् कति सजिला लागिरहेछन् हामी दुवैलाई जिन्दगीका हरेक बाटा र…

बिद्यार्थी महोदय

बिद्यार्थी महोदय

  सके अन्लाईन क्लास जाँदै नजाऊ गइ हाले नि ढिला जाऊ सकभर आफ्नो भिडिओ बन्दै राख मुख देखाउनु हुन्न, त्यहाँ लाज पोतिएको छ! गेम खेल्दै गर, आँखा मिच्दै गर आफैंले बोलेको झुट…