कला / साहित्य

मेच नछोड्नुस्

मेच नछोड्नुस्

  मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग परे ग्लू लगाएर बस्नुस् धक्का दिए मेचसहित लड्नुस् सिंहदरबारबाट खेदे मेचसहित निस्कनुस् दक्षिण या उत्तर कता जाने ? के फरक पर्छ र ! जता सत्ताको फाइदा त्यतै जानुस् आशीर्वादको लागि कुद्नुस् तर मेच अब नछाड्नुस्

सुब्बा सावको गैंडा चुरोट र उखान अंकलकाे बजेट !

सुब्बा सावको गैंडा चुरोट र उखान अंकलकाे बजेट !

हौ ज्ञानमणि बाबू ! अब देश कता जान्छ ? अनि अहिलेको बजेट कस्तो हो ? छिमेकी काकाले जिज्ञासा राख्नु भो ! मैले ओठ लेपारें " खै !!" को भावमा ! लौ !…

“उठौ अब आजै अल्क्षिन भगाउन”

“उठौ अब आजै अल्क्षिन भगाउन”

  बहुमत धर्नामा अल्पमतको रजाई अनेक जाल झेली गर्दै छ बठ्याई बिकाउ छन सबथोक वैश्यको शासनमा नबोल्ने हुदा नै जमेको आसनमा लागेको निरन्तर गणतन्त्र मेटाउन उठौ अब आजै "अल्क्षिन" भगाउन

पहाड र प्रेम : १५

पहाड र प्रेम : १५

तिमी र म हिमालमा हिँडिरहेका बेला हिमालले भन्यो - तिमीहरू पनि भएछौ मजस्तै हिमाल तिम्रो र मेरो कुनै स्वार्थ छैन - प्रेमबाहेक हामी दुईका हरेक अप्ठ्याराहरूलाई सजिलै वरण गर्दै छौँ हामी दुवैले…

पहाड र प्रेम : १४

पहाड र प्रेम : १४

असाध्यै मन परेपछि चुम्बन चुचुरामा गरे पनि हुन्छ खोँचमा गरे पनि हुन्छ कति राम्ररी पहिरन जानेकी बादलु जाले बारीका फापर, कोदो र कागुनुहरूमा फिजायौँ कि कसो रङरङका पोतेहरू सुलुत्त परेको नाकमा हिमानी…

बेमहसुसमा यो कस्तो प्रेम ?

बेमहसुसमा यो कस्तो प्रेम ?

बेमहसुसमा यो कस्तो प्रेम ? मेरो म्यासेजको जवाफ नआउँदा मन बेचैन भैदिन्छ। एकपटक मैले सत्यकुरा बताउँदा पनि ुमेरो माया पाउन नाटक गरेकोु भनेको कुरा मनमा अहिले पनि ताजा भैदिन्छ । तर पनि…

भीम रावलको कविता : राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ!

भीम रावलको कविता : राष्ट्रलाई नाश्ने गलेर नाश हुन्छ!

अस्त र व्यस्त समाजै त्रस्त रमाउँछौ यसैमा बेथिति अति बिगारेउ मति संकट ल्याई यो देशमा, भय र त्रास फैलाई यहाँ सबैलाई तर्साउँछौ न्यायका हकी देशभक्तमाथि शब्दवाण वर्षाउँछौ । षडयन्त्र जाल बुनिन्छन् तिम्रा…

पहाड र प्रेम : १३

पहाड र प्रेम : १३

बूढा बाबाआमाको अनुहार नै त हो गाउँ बाबाआमाको चाउरी परेको अनुहारजस्तै डाँडा, खोल्सा र पाटाहरूमा विभाजित छ गाउँ जिन्दगीभरिको परिश्रमपछि बाआमाको शरीरबाट तपतपी चुहेको पसिनाजस्तो कुलुलु कुलुलु बगिरहेछन् पहाडका चेपचेपबाट पानीका जरुवाहरू…

पहाड र प्रेम : १२

पहाड र प्रेम : १२

ठूलै ध्यानमा रुमल्लिइरहेछु म तिम्रा असीमित प्रश्नका मिहिन उत्तरहरू तयार गर्न तिमी मेरा हत्केलाहरूमा उज्जर र स्निग्ध पहाडहरू नाचेको हेर्न चाहन्छ्यौ सायद आँगनमा तिमी र म सुदूर भविष्य खोजिरहेका बेला म तिम्रा…

WP2Social Auto Publish Powered By : XYZScripts.com